ज्ञानमाण्डू । आज नेप्से २.८३ अङ्कले बढेर ११४७.१० पुगेको छ ।
आज फाइनान्स उपसमूह र उत्पादन उपसमूह बाहेक सबै उपसमूहहरु बढेका छन् । हाटेल उपसमूह १.३१ अङ्कले, अन्य उपसमूह २.९६ अङ्कले, विकास बैंक उपसमूह ५.३ अङ्कले, नन लाइफ इन्स्योरेन्स उपसमूह १२.४३ अङ्कले, लाइफ इन्स्योरेन्स उपसमूह ४.७४ अङ्कले, बैकिंग उपसमूह २.३८ अङ्कले, हाइड्रोपावोर् उपसमूह ६.८ अङ्कले र माइक्रोफाइनान्स उपसमूह ६.७३ अङ्कले बढेका छन् ।नेप्से ११४७.१० अङ्कमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
![](https://gyanmandu.com/public/frontend/images/reactions/like.png)
0%
![](https://gyanmandu.com/public/frontend/images/reactions/clap.png)
0%
![](https://gyanmandu.com/public/frontend/images/reactions/support.png)
0%
![](https://gyanmandu.com/public/frontend/images/reactions/love.png)
0%
![](https://gyanmandu.com/public/frontend/images/reactions/curious.png)
0%
![](https://gyanmandu.com/public/frontend/images/reactions/insightful.png)