नेप्से १२६४.२० अङ्कमा


ज्ञानमाण्डू। आज नेप्से ३१.८९ अङ्कले बढेर १२६४.२० पुग्दा कारोबार रकम १ अर्ब नाघेको छ ।

आज बैकिंग उपसमूह ४५.९४ अङ्कले, माइक्रोफाइनान्स उपसमूह २६.९१ अङ्कले , लाइफ इन्स्योरेन्स उपसमूह २२.२५ अङ्कले, विकास बैंक उपसमूह १६.९७ अङ्कले , हाइड्रोपावर  उपसमूह ८.८७ अङ्कले, होटेल उपसमूह ३४.८ अङ्कले, अन्य उपसमूह ९.७ अङ्कले र फाइनान्स उपसमूह २.१३ अङ्कले बढेका छन् भने ननलाइफ इन्स्योरेन्स उपसमूह ७.२२ अङ्कले र उत्पादन उपसमूह ११.९२ अङ्कले घटेका छन् ।

आज १,०२,०४,३३,४३९ रुपैंयाको कारोबार हुंदा ३३,२७,४८० किता शेयरहरु किनबेच भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x