ज्ञानमाण्डू। नेपाल राष्ट्र बैंकको अनुसार आज २०७९ साल असार १४ गतेका दिन एक अमेरिकि डलरको खरिद दर १ सय २५ रुपैयाँ ०५ पैसा तथा बिक्रि दर १२५ रुपैयाँ ६५ पैसा रहेको छ ।
त्यस्तै, यूरोपियन यूरोको खरिद दर १ सय ३२ रुपैयाँ ३७ पैसा र बिक्रि दर १३३ रुपैयाँ ०० पैसा रहेको छ । यूके पाउन्ड स्टिरलिङको खरिद दर १ सय ५३ रुपैयाँ ५६ पैसा र बिक्रि दर १५४ रुपैयाँ ३० पैसा रहेको छ । स्विस फ्रान्क्को खरिद दर १ सय ३० रुपैयाँ ५४ पैसा र बिक्रि दर १ सय ३१ रुपैयाँ १७ पैसा रहेको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार आज एक अष्ट्रेलियन डलरको खरिद दर नेपाली ८६ रुपैयाँ ७३ पैसा र बिक्रि दर नेपाली ८७ रुपैयाँ १५ पैसा रहेको छ । त्यस्तै, क्यानेडियन डलरको खरिद दर नेपाली ९७ रुपैयाँ ०१ पैसा र बिक्रि दर ९७ रुपैयाँ ४७ पैसा रहेको छ ।