
ज्ञानमाण्डू। नेपाल राष्ट्र बैंकको अनुसार आज २०७९ साल असार १५ गतेका दिन एक अमेरिकि डलरको खरिद दर १ सय २५ रुपैयाँ ७४ पैसा तथा बिक्रि दर १२६ रुपैयाँ ३४ पैसा रहेको छ ।
त्यस्तै, यूरोपियन यूरोको खरिद दर १ सय ३३ रुपैयाँ ०८ पैसा र बिक्रि दर १३३ रुपैयाँ ७१ पैसा रहेको छ । यूके पाउन्ड स्टिरलिङको खरिद दर १ सय ५४ रुपैयाँ १२ पैसा र बिक्रि दर १५४ रुपैयाँ ८५ पैसा रहेको छ । स्विस फ्रान्क्को खरिद दर १ सय ३१ रुपैयाँ ६२ पैसा र बिक्रि दर १ सय ३२ रुपैयाँ २५ पैसा रहेको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार आज एक अष्ट्रेलियन डलरको खरिद दर नेपाली ८७ रुपैयाँ ३५ पैसा र बिक्रि दर नेपाली ८७ रुपैयाँ ७७ पैसा रहेको छ । त्यस्तै, क्यानेडियन डलरको खरिद दर नेपाली ९७ रुपैयाँ ९४ पैसा र बिक्रि दर ९८ रुपैयाँ ४१ पैसा रहेको छ ।
