ज्ञानमाण्डू।नबिल बैंकले आफ्नो ३५ औं वार्षिक उत्सव मनाउने क्रममा यहि श्रँवण्ँ ४, २०७६ को दिन नबिल बैंक प्रधान कार्यालयमँ रक्तदान कार्यक्रम आयोजना गरेको थियो । उक्त कार्यक्रममा १२२ जना बैंकका कर्मचारीहरुबाट रक्तदान गरिएको थियो । ग्रान्डी इन्टरनेशनल अस्पतालले देशमा रहेको विद्ममान रक्त अभावलाई ध्यानमा राख्दै नबिल बैंकको उक्त योगदानको प्रशंशा गरेको छ । त्यसै गरी, बैंकको ३५ औ“ बार्षिकोत्सवको अवसरमा गत हप्ता आयोजित बैंक स्तरीय फुटसल, क्रिकेट, ब्याड्मिन्टन, स्नुकर र चेस प्रतियोगिताका विजेता टिम र उपविजेता टिमहरुलाई नबिल बैंकका संचालक समितिका अध्यक्ष श्री शम्भु प्रसाद पौड्यालले मेडल सहित पुरस्कारहरु वितरण गरेका छन् । बैंकको ३५ औ“ बार्षिकोत्सवको अवसरमा रक्तदान, खेलकुद लगायत सामाजिक कार्यक्रमहरु आयोजना भएकोमा अध्यक्ष श्री शम्भुु पौड्यालले खुशी व्यक्त गरेका छन् ।
नबिल बैंकद्वारा रक्तदान कार्यक्रम आयोजित
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
