ज्ञानमाण्डू।शिवम् सिमेन्ट लिमिटेडको २०७६ साल असोज १३ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको आगामी वार्षिक साधारण सभाबाट स्वीकृति भए पश्चात् मात्र प्रदान गर्ने गरी आफ्ना शेयरधनीहरुलाई आ.ब.२०७५/७६ का लागि १५.७८९५ प्रतीशत नगद लाभांश(कर सहित) प्रदान गर्ने निर्णय गरेको कुरा सो कम्पनीले जनाएको छ ।
शिवम सिमेन्ट लिमिटेडले नगद लाभांश दिने
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
0%
0%
0%
0%
0%