ज्ञानमाण्डू।सोल्टी होटल लिमिटेडको मिति २०७६ मंसिर २ गते बसेको सञ्चालक समितिको बैठकले आ.ब.२०७५०/७६ मा कम्पनीले प्राप्त गरेको मुनाफा रकमको १५ प्रतिशतले हुन आउने बोनस शेयर र ११.३२ प्रतिशतले हुन आउने नगद लाभांश स्वरूप शेयरधनीहरुलाई वितरण गर्ने र कम्पनीले प्रस्ताव गरेको लाभांश कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि मात्र वितरण गरिने कुरा कम्पनीले जनाएको छ ।
सोल्टी होटल लिमिटेडले बोनस शेयर र नगद लाभांश दिने
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
