![thumbnail](https://1.bp.blogspot.com/-qPuQ5H1jSQ8/W_U9YCkv7xI/AAAAAAAAAPk/-dxIvDPfBYo6U8eRvcn_yAzYmKM8eKShgCPcBGAYYCw/s640/Screenshot_44.png)
ज्ञानमाण्डू । आज नेप्से ८.७३ अङ्कले बढेर ११२४.४७ पुगेको छ ।
आज बैकिंग उपसमूह २.९६ अङ्कले, ट्रेडिङ उपसमूह २.५९ अङ्कले, होटेल उपसमूह ४.१ अङ्कले, विकास बैंक उपसमूह १०.५५ अङ्कले, हाइड्रोपावर उपसमूह ३.०४ अङ्कले, फाइनान्स उपसमूह २ अङ्कले, ननलाइफ इन्स्योरेन्स उपसमूह १०१.६५ अङ्कले, उत्पादन उपसमूह २.४१ अङ्कले, अन्य उपसमूह्र ५.६१ अङ्कले, माइक्रोफाइनान्स उपसमूह ३३.०४ अङ्कले, लाइफ इन्स्योरेन्स उपसमूह १४२.९१ अङ्कले र म्यूचुअल फंड उपसमूह ०.०९ अङ्कले बढेका छन् ।