
आज बैकिंग उपसमूह ३.३७ अङ्कले, ट्रेडिङ उपसमूह ३.८३ अङ्कले, होटेल उपसमूह १६८.३२ अङ्कले, विकास बैंक उपसमूह ६.४८ अङ्कले, हाइड्रोपावर उपसमूह ०.२ अङ्कले, उत्पादन उपसमूह ५.८८ अङ्कले, माइक्रोफाइनान्स उपसमूह २५.६८ अङ्कले र म्यूचुअल फंड उपसमूह ०.०९ अङ्कले बढेका छन् भने फाइनान्स उपसमूह ०.९ अङ्कले, ननलाइफ इन्स्योरेन्स उपसमूह २७.८२ अङ्कले, अन्य उपसमूह्र १.७९ अङ्कले र लाइफ इन्स्योरेन्स उपसमूह ८२.३६ अङ्कले घटेका छन् ।