ज्ञानमाण्डू। सिटिजन्स बैंक इन्टरनेसनलको नाफा १०.७३ प्रतिशतले घटेकाे छ । गत आ.व.को यसै अवधिमा बैङ्कले ७७ करोड ३ लाख नाफा कमाएको थियो भने अहिले ६८ करोड ७७ लाख नाफा कमाएको देखिन्छ ।
८ अर्ब ६२ करोड २१ लाख ९७ हजार रुपैयाँ चुक्ता पुँजी रहेको सिटिजन्स बैंक इन्टरनेसनलले ७५ अर्ब ५९ करोड ३३ लाख ६३ हजार रुपैयाँ निक्षेप संकलन गरी ६९ अर्ब ९ करोड ८१ लाख २५ हजार रुपैयाँ कर्जा लगानी गरेको छ भने जगेडा कोषमा (Reserve+Retained Earnings) ३ अर्ब ५४ करोड ६६ लाख ७८ हजार रहेको छ ।
बैंकको व्यवसाय विस्तारबाट हुने खुद ब्याज आम्दानी ३.७८ प्रतिशतले घटेर १ अर्ब ४३ करोड ८० लाख रुपैयाँ पुगेकाे छ । बैङ्कमा निष्कृय कर्जा अनुपात ०.९९ प्रतिशत छ । बैङ्कको प्रतिशेयर आम्दानी १५ रुपैयाँ ९५ पैसा छ भने प्रतिशेयर नेटवर्थ १४१ रुपैयाँ १३ पैसा छ र मूल्य आम्दानी अनुपात १२.४१ गुणा छ ।
As on 29th Poush 2076 BS
विवरण | दोस्रो त्रैमास २०७६ (रू हजारमा) |
चुक्ता पुँजी | रू ८,६२,२१,९७ |
निक्षेप संकलन | रू ७५,५९,३३,६३ |
कर्जा लगानी | रू ६९,०९,८१,२५ |
खुद ब्याज आम्दानी | रू १,४३,८०,०० |
नाफा/(नाेक्सान) | रू ६८,७७,०१ |
जगेडा कोष | रू २,८८,३१,९५ |
संचित मुनाफा | रू ६६,३४,८३ |
निष्कृय कर्जा | ०.९९% |
प्रतिशेयर आम्दानी | १५ रुपैयाँ ९५ पैसा |
प्रतिशेयर नेटवर्थ | १४१ रुपैयाँ १३ पैसा |
आम्दानी अनुपात | १२.४१ गुणा |