ज्ञानमाण्डू। नेपाल राष्ट्र बैंकले २०७७ साल ज्येष्ठ १९ गते एक सूचना मार्फत पुनरकर्जा कार्यविधि,२०७७ को मस्यौदामा सम्पूर्ण सरोकारवाला ब्यक्ति वा निकायहरुबाट राय/सुझाव माग गरेको छ । सूचनामा कोभिड–१९ को महामारीको असरबाट अर्थतन्त्रमा परेको प्रभाव समेतलाई मध्यनजर गरी पुनरकर्जा कार्यविधि,२०७७ को मस्यौदामा के कस्तो परिवर्तन गर्न वान्छनीय देखिन्छ सो सम्बन्धमा सम्पूर्ण सरोकारवाला ब्यक्ति वा निकायहरुलाई १५ दिन राय / सुझाव उपलब्ध गराउन अनुरोध गरिएको छ ।
राष्ट्र बैंकद्धारा पुनरकर्जा कार्यविधि, २०७७ को मस्यौदामा राय माग
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
![](https://gyanmandu.com/public/frontend/images/reactions/like.png)
0%
![](https://gyanmandu.com/public/frontend/images/reactions/clap.png)
0%
![](https://gyanmandu.com/public/frontend/images/reactions/support.png)
0%
![](https://gyanmandu.com/public/frontend/images/reactions/love.png)
0%
![](https://gyanmandu.com/public/frontend/images/reactions/curious.png)
0%
![](https://gyanmandu.com/public/frontend/images/reactions/insightful.png)