![thumbnail](https://1.bp.blogspot.com/-wCwPtJdbHVE/XjKr5fz4jyI/AAAAAAAAFxE/cHsmp568ePM2r2liDmhk9i7PlGSsjmwOgCNcBGAsYHQ/s640/Screen%2BShot%2B2020-01-30%2Bat%2B15.56.22.png)
ज्ञानमाण्डू । आज नेप्से १४.९ अङ्कले बढेर १३६२.३४ पुगेको छ ।
आज बैंकिंग उपसमूह २४.३८ अङ्कले, ट्रेडिङ उपसमूह १२.९१ अङ्कले, विकास बैंक उपसमूह ६.९२ अङ्कले, हाइड्रोपावर उपसमूह ४.८८ अङ्कले, फाइनान्स उपसमूह ३.७३ अङ्कले, ननलाइफ इन्स्योरेन्स उपसमूह ८.९१ अङ्कले, अन्य उपसमूह १०.७३ अङ्कले र म्यूचुअल फंड उपसमूह ०.२२ अङ्कले बढेका छन् भने होटेल उपसमूह ४५.४१ अङ्कले, उत्पादन उपसमूह २५.८३ अङ्कले, माइक्रोफाइनान्स उपसमूह ९.८ अङ्कले र लाइफ इन्स्योरेन्स उपसमूह ४३.४१ अङ्कले घटेका छन् ।