
ज्ञानमाण्डू। आज नेप्से १६.५६ अङ्कले बढेर १५३७.२५ पुगेको छ ।
आज बैंकिंग उपसमूह ५.८२ अङ्कले, होटेल उपसमूह ५७.९६ अङ्कले, विकास बैंक उपसमूह १.३६ अङ्कले, हाइड्रोपावर उपसमूह ४०.१५ अङ्कले, ननलाइफ इन्स्योरेन्स उपसमूह ३२५.१५ अङ्कले, उत्पादन उपसमूह १७.०८ अङ्कले, अन्य उपसमूह ०.८७ अङ्कले, माइक्रोफाइनान्स उपसमूह ८.२ अङ्कले र लाइफ इन्स्योरेन्स उपसमूह २८३.८८ अङ्कले बढेका छन् भने ट्रेडिङ उपसमूह २९.२२ अङ्कले, फाइनान्स उपसमूह २.९४ अङ्कले र म्यूचुअल फंड उपसमूह ०.०८ अङ्कले घटेका छन् ।
नेप्से १५३७.२५ अङ्कमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
        
            
    
    