ज्ञानमाण्डू। पछिल्लो समयमा धेरै बैङ्क तथा वित्तीय संस्थाहरूले आफ्ना सञ्जाल विस्तार गर्न र आफ्ना ग्राहकहरूलाई छिटो,  छरितो, भरपर्दो, विश्वसनीय र सुरक्षित तरिकाले सेवा सुविधा प्रदान गर्नका  निमित्त विभिन्न स्थानका लागि विभिन्न पदमा कर्मचारी आवश्यकता सम्बन्धी  सूचनाहरू प्रकाशित गरी रहेका छन् । त्यसैले  बैङ्किङ क्षेत्रमा प्रवेश गर्न चाहनेहरूका लागि राम्रो संस्था र आफ्नाे  योग्यता अनुरूपको पदमा रोजगारीका लागि आवेदन दिन पाउने अवसर पनि हो । 
हालसालै  प्रकाशित भएका विभिन्न बैङ्क तथा वित्तीय संस्थाहरूका कर्मचारी आवश्यकता  सम्बन्धी सूचनाहरू तल उल्लेख गरिएको छ । सूचना हेर्नका लागि सूचनामा क्लिक  गर्नुहाेस् ।
        
            
    
    
    
    
    