![thumbnail](https://1.bp.blogspot.com/-wCwPtJdbHVE/XjKr5fz4jyI/AAAAAAAAFxE/cHsmp568ePM2r2liDmhk9i7PlGSsjmwOgCNcBGAsYHQ/w640-h407/Screen%2BShot%2B2020-01-30%2Bat%2B15.56.22.png)
ज्ञानमाण्डू। आज नेप्से ५.७४ अङ्कले बढेर १५६१.२७ पुगेको छ ।
आज बैंकिंग उपसमूह ०.९३ अङ्कले, ट्रेडिङ उपसमूह ७०.८५ अङ्कले, होटेल उपसमूह १७.२७ अङ्कले, हाइड्रोपावर उपसमूह ५५.७१ अङ्कले, फाइनान्स उपसमूह ९.६२ अङ्कले र अन्य उपसमूह ८.९४ अङ्कले बढेका छन् भने विकास बैंक उपसमूह १.६७ अङ्कले, ननलाइफ इन्स्योरेन्स उपसमूह ५३.९७ अङ्कले, उत्पादन उपसमूह ९.३ अङ्कले, माइक्रोफाइनान्स उपसमूह ०.५२ अङ्कले, लाइफ इन्स्योरेन्स उपसमूह ४४.१ अङ्कले र म्यूचुअल फंड उपसमूह ०.०१ अङ्कले घटेका छन् ।