
ज्ञानमाण्डू। आज नेप्से ४.१७ अङ्कले बढेर १५८६.२९ पुगेको छ ।
आज ट्रेडिङ उपसमूह ८.१५ अङ्कले, विकास बैंक उपसमूह ७.०९ अङ्कले, हाइड्रोपावर उपसमूह ६६.८३ अङ्कले, फाइनान्स उपसमूह ६.०३ अङ्कले, उत्पादन उपसमूह ४.७७ अङ्कले र अन्य उपसमूह २.०८ अङ्कले, बढेका छन् भने बैंकिंग उपसमूह ०.४६ अङ्कले, होटेल उपसमूह ०.१५ अङ्कले, ननलाइफ इन्स्योरेन्स उपसमूह ५७.०२ अङ्कले, माइक्रोफाइनान्स उपसमूह ९.२९ अङ्कले, लाइफ इन्स्योरेन्स उपसमूह २५.७९ अङ्कले र म्यूचुअल फंड उपसमूह ०.०२ अङ्कले घटेका छन् ।