
आज ट्रेडिङ उपसमूह १४.९५ अङ्कले, हाइड्रोपावर उपसमूह ६.७५ अङ्कले, ननलाइफ इन्स्योरेन्स उपसमूह ३९.८९ अङ्कले, अन्य उपसमूह ५.८३ अङ्कले, माइक्रोफाइनान्स उपसमूह १२.७४ अङ्कले र लाइफ इन्स्योरेन्स उपसमूह ८.८६ अङ्कले बढेका छन् भने बैंकिंग उपसमूह ६.२७ अङ्कले, होटेल उपसमूह १५.४२ अङ्कले, विकास बैंक उपसमूह १६.८२ अङ्कले, फाइनान्स उपसमूह २.६२ अङ्कले, उत्पादन उपसमूह ३४.८५ अङ्कले र म्यूचुअल फंड उपसमूह ०.१ अङ्कले घटेका छन् ।