![thumbnail](https://1.bp.blogspot.com/-wCwPtJdbHVE/XjKr5fz4jyI/AAAAAAAAFxE/cHsmp568ePM2r2liDmhk9i7PlGSsjmwOgCNcBGAsYHQ/w640-h407/Screen%2BShot%2B2020-01-30%2Bat%2B15.56.22.png)
ज्ञानमाण्डू। आज नेप्से २८.७९ अङ्कले बढेर १९९७.०५ पुगेको छ ।
आज ट्रेडिङ उपसमूह १५१.०७ अङ्कले, होटेल उपसमूह ४.९६ अङ्कले, हाइड्रोपावर उपसमूह ८९.२३ अङ्कले, ननलाइफ इन्स्योरेन्स उपसमूह १९३.०४ अङ्कले, उत्पादन उपसमूह ७३.६३ अङ्कले, अन्य उपसमूह ४०.२८ अङ्कले, माइक्रोफाइनान्स उपसमूह ३७.६ अङ्कले र लाइफ इन्स्योरेन्स उपसमूह ८२३.३५ अङ्कले बढेका छन् भने बैंकिंग उपसमूह ७.३८ अङ्कले, विकास बैंक उपसमूह ४८.१४ अङ्कले, फाइनान्स उपसमूह ५.४१ अङ्कले र म्यूचुअल फंड उपसमूह ०.१३ अङ्कले घटेका छन् ।