
ज्ञानमाण्डू। नेपाल राष्ट्र बैंकको अनुसार आज २०७९ साल साउन २४ गतेका दिन एक अमेरिकि  डलरको खरिद दर १ सय २७ रुपैयाँ १६ पैसा तथा बिक्रि दर १२७ रुपैयाँ ७६ पैसा  रहेको छ । 
त्यस्तै,  यूरोपियन यूरोको खरिद दर १ सय २९ रुपैयाँ ५९ पैसा र बिक्रि दर १३० रुपैयाँ  २० पैसा रहेको छ । यूके पाउन्ड स्टिरलिङको खरिद दर १ सय ५३ रुपैयाँ ८३  पैसा र बिक्रि दर १५४ रुपैयाँ ५६ पैसा रहेको छ । स्विस फ्रान्क्को खरिद दर १  सय ३२ रुपैयाँ ७६ पैसा र बिक्रि दर १ सय ३३ रुपैयाँ ३९ पैसा रहेको छ ।
नेपाल  राष्ट्र बैंकका अनुसार आज एक अष्ट्रेलियन डलरको खरिद दर नेपाली ८८ रुपैयाँ ६६ पैसा र बिक्रि दर नेपाली ८९ रुपैयाँ ०८ पैसा रहेको छ । त्यस्तै,  क्यानेडियन डलरको खरिद दर नेपाली ९८ रुपैयाँ ५५ पैसा र बिक्रि दर ९९ रुपैयाँ ०२ पैसा रहेको छ ।
        
            
    
    
    
    
    