
ज्ञानमाण्डू।नेपाल राष्ट्र बैंकको अनुसार आज एक अमेरिकि डलरको खरिद दर ११६ रुपैयाँ ४० पैसा र बिक्रि दर ११७ रुपैयाँ रहेको छ।
त्यस्तै, यूरोपियन यूरोको खरिद दर १ सय ४१ रुपैयाँ ३९ पैसा र बिक्रि दर १४२ रुपैयाँ ११ पैसा रहेको छ । यूके पाउन्ड स्टिरलिङको खरिद दर १ सय ५९ रुपैयाँ १८ पैसा र बिक्रि दर १६० रुपैयाँ रहेको छ । स्विस फ्रान्क्को खरिद दर १ सय ३१ रुपैयाँ २१ पैसा र बिक्रि दर १३१ रुपैयाँ ८८ पैसा रहेको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार आज एक अष्ट्रेलियन डलरको खरिद दर नेपाली ८९ रुपैयाँ ८८ पैसा र बिक्रि दर नेपाली ९० रुपैयाँ ३५ पैसा रहेको छ । त्यस्तै, क्यानेडियन डलरको खरिद दर नेपाली ९१ रुपैयाँ ५५ पैसा र बिक्रि दर ९२ रुपैयाँ ०२ पैसा रहेको छ ।
