ज्ञानमाण्डू।नेपाल राष्ट्र बैंकको अनुसार आज एक अमेरिकि डलरको खरिद दर ११६ रुपैयाँ ५४ पैसा र बिक्रि दर ११७ रुपैयाँ १४ पैसा रहेको छ।
त्यस्तै, यूरोपियन यूरोको खरिद दर १ सय ४० रुपैयाँ ८२ पैसा र बिक्रि दर १४१ रुपैयाँ ५४ पैसा रहेको छ । यूके पाउन्ड स्टिरलिङको खरिद दर १ सय ५९ रुपैयाँ ७४ पैसा र बिक्रि दर १६० रुपैयाँ ५६ पैसा रहेको छ । स्विस फ्रान्क्को खरिद दर १ सय ३० रुपैयाँ ०८ पैसा र बिक्रि दर १३० रुपैयाँ ७५ पैसा रहेको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार आज एक अष्ट्रेलियन डलरको खरिद दर नेपाली ८८ रुपैयाँ ९१ पैसा र बिक्रि दर नेपाली ८९ रुपैयाँ ३७ पैसा रहेको छ । त्यस्तै, क्यानेडियन डलरको खरिद दर नेपाली ९१ रुपैयाँ ०३ पैसा र बिक्रि दर ९१ रुपैयाँ ४९ पैसा रहेको छ ।
![](https://1.bp.blogspot.com/-8Gb_LUK_8iM/YBj19kUi0-I/AAAAAAAALw0/UdcqKHc4JQo3tCKhiLVTarecPD69Qe2-wCNcBGAsYHQ/s16000/Screen%2BShot%2B2021-02-02%2Bat%2B12.34.04.png)