![](https://1.bp.blogspot.com/-lm3HV8R8U8s/YA5kRhY9GJI/AAAAAAAALmA/YVIneIvuOLwOeCxonbJBGu7jbkf2X_NfACNcBGAsYHQ/s16000/Gold%2BPrice%2BDown.png)
ज्ञानमाण्डू। नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार भदाै १ गते, बुधबारका दिन छापावाला सुनको मूल्य तोलाको ९६ हजार २ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ९५ हजार ७ रुपैयाँ तोकिएको छ ।
![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEhdK5EeMAtuSunu7q70XEFapT5gF8QdC3TizFqj8QA-ErCydc-uz_sEAjoTsGWylQnIkKWzAWTHeQwAqfJ1duQFNI2pZaxU_E3YKj3sYQBp1G1h9L1V3FAVIll206wvrJ0olVITudg7XtVO5xya5FnuANX1djbFgr4xa73MBsGmBeF8JpBSR5Fxoc_rWw/s16000/Screenshot_82.png)
बुधबार सुनको मूल्यमा गिरावट हुँदा चाँदीको मूल्य पनि सामान्य रकमले आेरालो लागेको महासंघले जनाएको छ । नेपाली बजारमा आज चाँदी प्रतितोला १ हजार २ सय १० रुपैयाँमा किनबेच हुँदैछ । अघिल्लो कारोबार दिन मङ्गलबार, नेपाली बजारमा चाँदी प्रतितोला १ हजार २ सय २० रुपैयाँमा कारोबार भएको थियो । आज चाँदी तोलामा १० रुपैयाँले घटेको देख्न सकिन्छ ।