![](https://1.bp.blogspot.com/-m5KdXct60GQ/YFsNUx1cegI/AAAAAAAAMv8/bNLR4tf6JZchtDsQCmYIr8fIlXMjG-JbACNcBGAsYHQ/s16000/Screen%2BShot%2B2021-03-24%2Bat%2B15.43.24.png)
ज्ञानमाण्डू।नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा बुधबार नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको बोनस शेयर सूचीकृत भएको छ । नेपाल स्टक एक्सचेन्जमा बुधबार नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको कुल ३० लाख ८२ हजार ६ सय २६.५३ कित्ता बोनस शेयर सूचीकृत भएको हो ।
![](https://1.bp.blogspot.com/-KobPg6ZcHOs/YFsL7CpUzWI/AAAAAAAAMv0/yInMyjvqpvMzykmakPha_ewFoSgUKIg0wCNcBGAsYHQ/s16000/Screen%2BShot%2B2021-03-24%2Bat%2B15.35.37.png)
नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट १० प्रतिशतले हुन आउने बोनस शेयर आफ्ना शेयरधनी तथा लगानिकर्ताहरु माझ वितरण गरेको थियो । कम्पनीको सोहि बोनस शेयर नेप्सेमा बुधबार सूचीकृत भएको हो।