ज्ञानमाण्डू। किसान लघुवित्त वित्तीय संस्थाले एक सूचना जारी गरी २०७७/१२/६ गते बसेको सञ्चालक समितिको ६४ औँ बैठकद्वारा दाेस्राे वार्षिक साधारण सभा २०७७ साल चेत्र २९ गते आइतबारका दिन संस्थाको आफ्नै भवन लम्कीचुहा न.पा. ४ वलिया कैलालीमा विहान ११ बजे हुने कुरा जनाएको छ साथै संचालक समितिको निर्णयानुसार कम्पनीको दोस्रो साधारण सभामा यहि चैत्र २१ गते सम्म कायम शेयरधनीहरुले मात्र भाग लिन पाउने गरि चैत्र २२ गते शेयर किताब बन्द (Book Close) गरिने कुरा समेत किसान लघुवित्त वित्तीय संस्थाले उक्त सूचनामा उल्लेख गरेकाे छ ।
किसान लघुवित्त वित्तीय संस्थाकाे दाेस्राे वार्षिक साधारण सभा चेत्र २९ गते, बुक क्लोज कहिले ?
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
![](https://gyanmandu.com/public/frontend/images/reactions/like.png)
0%
![](https://gyanmandu.com/public/frontend/images/reactions/clap.png)
0%
![](https://gyanmandu.com/public/frontend/images/reactions/support.png)
0%
![](https://gyanmandu.com/public/frontend/images/reactions/love.png)
0%
![](https://gyanmandu.com/public/frontend/images/reactions/curious.png)
0%
![](https://gyanmandu.com/public/frontend/images/reactions/insightful.png)