![](https://1.bp.blogspot.com/-nowz6EZUuj0/YAfL4jxU4MI/AAAAAAAALjk/6wxgRFHkUaQWw-HRr_mOcg_bIY6gHlhmACNcBGAsYHQ/s16000/FOREX.png)
ज्ञानमाण्डू। नेपाल राष्ट्र बैंकको अनुसार आज २०७९ साल भदाै २ गतेका दिन एक अमेरिकि डलरको खरिद दर १ सय २६ रुपैयाँ ८२ पैसा तथा बिक्रि दर १२७ रुपैयाँ ४२ पैसा रहेको छ ।
त्यस्तै, यूरोपियन यूरोको खरिद दर १ सय २८ रुपैयाँ ९६ पैसा र बिक्रि दर १२९ रुपैयाँ ५७ पैसा रहेको छ । यूके पाउन्ड स्टिरलिङको खरिद दर १ सय ५३ रुपैयाँ ४९ पैसा र बिक्रि दर १५४ रुपैयाँ २२ पैसा रहेको छ । स्विस फ्रान्क्को खरिद दर १ सय ३३ रुपैयाँ २४ पैसा र बिक्रि दर १ सय ३३ रुपैयाँ ८७ पैसा रहेको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार आज एक अष्ट्रेलियन डलरको खरिद दर नेपाली ८८ रुपैयाँ २५ पैसा र बिक्रि दर नेपाली ८८ रुपैयाँ ६७ पैसा रहेको छ । त्यस्तै, क्यानेडियन डलरको खरिद दर नेपाली ९८ रुपैयाँ ४२ पैसा र बिक्रि दर ९८ रुपैयाँ ८९ पैसा रहेको छ ।
![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjZ5k51nGw5tkL3PO0k4gvN63mVU-K9_DeW_QA4RP1o0nW_M8_wtsBTIVCURps3S73cKo6BZhnXHUV1y5EXQow6O1r0agCX5mTblXRAMr1oPN9JfYW3VWIogk32-BlxOGXhIjAbflFHpL7gEDVa8-LvoqIfMLKYF704To-FY6znF0CbCWRuKdTVH_N8Ug/s16000/Screenshot%202022-08-18%20at%2011-00-53%20Foreign%20Exchange%20Rate%20-%20%E0%A4%A8%E0%A5%87%E0%A4%AA%E0%A4%BE%E0%A4%B2%20%E0%A4%B0%E0%A4%BE%E0%A4%B7%E0%A5%8D%E0%A4%9F%E0%A5%8D%E0%A4%B0%20%E0%A4%AC%E0%A5%88%E0%A4%82%E0%A4%95.png)