![](https://1.bp.blogspot.com/-aTJPVgmS1CY/YNKa8c871wI/AAAAAAAAOEg/bJfCjc1EFRUSneBFBedrzOt26siEepNgQCNcBGAsYHQ/s16000/Screen%2BShot%2B2021-06-23%2Bat%2B08.07.25.png)
ज्ञानमाण्डू।नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा मंगलबार, अषाढ ८ गतेका दिन नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको बोनस शेयर सूचीकृत भएको छ । नेपाल स्टक एक्सचेन्जमा मंगलबार नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको कुल ९ लाख २० हजार २५०.७९ कित्ता बोनस शेयर सूचीकृत भएको हो ।
![](https://1.bp.blogspot.com/-GJTrvqylfR8/YNKZ4UUOePI/AAAAAAAAOEY/rq_edxipS1A6Q3gcPsONxwWhEUBcp5BEACNcBGAsYHQ/s16000/Screen%2BShot%2B2021-06-23%2Bat%2B08.01.55.png)
नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट ८ प्रतिशतले हुन आउने बोनस शेयर आफ्ना शेयरधनीहरु माझ वितरण गरेको थियो । नेपाल इन्स्योरेन्स कम्पनीको सोहि बोनस शेयर नेप्सेमा मंगलबार सूचीकृत भएको हो।
शेयरधनीको डिम्याट खातामा आएपछि उक्त बोनस शेयर दोस्रो बजारमा खरिद बिक्री गर्न सकिनेछ ।