ज्ञानमाण्डू। नेपाल राष्ट्र बैंकको अनुसार आज २०७८ साल भदाै ९ गतेका दिन एक अमेरिकि डलरको खरिद दर एक सय १८ रुपैयाँ ४२ पैसा तथा बिक्रि दर ११९ रुपैयाँ ०२ पैसा रहेको छ।
त्यस्तै, यूरोपियन यूरोको खरिद दर १ सय ३८ रुपैयाँ ९९ पैसा र बिक्रि दर १३९ रुपैयाँ ६९ पैसा रहेको छ । यूके पाउन्ड स्टिरलिङको खरिद दर १ सय ६२ रुपैयाँ ५९ पैसा र बिक्रि दर १६३ रुपैयाँ ४१ पैसा रहेको छ । स्विस फ्रान्क्को खरिद दर १ सय २९ रुपैयाँ ७३ पैसा र बिक्रि दर १ सय ३० रुपैयाँ ३८ पैसा रहेको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार आज एक अष्ट्रेलियन डलरको खरिद दर नेपाली ८५ रुपैयाँ ७७ पैसा र बिक्रि दर नेपाली ८६ रुपैयाँ २१ पैसा रहेको छ । त्यस्तै, क्यानेडियन डलरको खरिद दर नेपाली ९३ रुपैयाँ ९० पैसा र बिक्रि दर ९४ रुपैयाँ ३८ पैसा रहेको छ ।