
ज्ञानमाण्डू। नेपाल राष्ट्र बैंकको अनुसार आज २०७८ साल असाेज ४ गतेका दिन एक अमेरिकि डलरको खरिद दर एक सय १७ रुपैयाँ २७ पैसा तथा बिक्रि दर ११७ रुपैयाँ ८७ पैसा रहेको छ।
त्यस्तै, यूरोपियन यूरोको खरिद दर १ सय ३७ रुपैयाँ ५२ पैसा र बिक्रि दर १३८ रुपैयाँ २३ पैसा रहेको छ । यूके पाउन्ड स्टिरलिङको खरिद दर १ सय ६१ रुपैयाँ १३ पैसा र बिक्रि दर १६१ रुपैयाँ ९६ पैसा रहेको छ । स्विस फ्रान्क्को खरिद दर १ सय २५ रुपैयाँ ७५ पैसा र बिक्रि दर १ सय २६ रुपैयाँ ४० पैसा रहेको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार आज एक अष्ट्रेलियन डलरको खरिद दर नेपाली ८५ रुपैयाँ २१ पैसा र बिक्रि दर नेपाली ८५ रुपैयाँ ६४ पैसा रहेको छ । त्यस्तै, क्यानेडियन डलरको खरिद दर नेपाली ९१ रुपैयाँ ८५ पैसा र बिक्रि दर ९२ रुपैयाँ ३२ पैसा रहेको छ ।
