
ज्ञानमाण्डू। Alfardan Exchange र GME Remit Pvt. Ltd. को सहकार्यमा नेपालीहरुको महान चाड बडा दशैँ तथा दीपावलीको अवसरमा दशैँ तिहार बम्पर धमाका आएकाे छ । UAE स्थित सम्पुर्ण नेपाली दाजुभाई तथा दिदी बहिनीहरुले Alfardan Exchange का ७० भन्दा बढी शाखाहरु मार्फत GME Remit को माध्यमबाट नेपालमा पैसा पठाउँदा भाग्यशाली बिजेता बन्ने अवसर प्राप्त गर्नेछन् । यस योजना अन्तर्गत १ जना भाग्यशाली बिजेताले मेगा पुरस्कार स्वरुप रु.५,००,००० नगद उपहार र हरेक हप्ता भाग्यशाली बिजेताहरुले विभिन्न आकर्षक उपहार प्राप्त गर्नेछन् । यो योजना मिति २०७८/०६/०६ (22 September 2021) देखी २०७८/०७/०४ (21 October 2021) सम्म कायम रहनेछ ।