ज्ञानमाण्डू। नेपाल राष्ट्र बैंकको अनुसार आज २०७८ साल पुष ५ गतेका दिन एक अमेरिकि डलरको खरिद दर एक सय २१ रुपैयाँ ४४ पैसा तथा बिक्रि दर १२२ रुपैयाँ ०४ पैसा रहेको छ।
त्यस्तै, यूरोपियन यूरोको खरिद दर १ सय ३६ रुपैयाँ ५१ पैसा र बिक्रि दर १३७ रुपैयाँ १९ पैसा रहेको छ । यूके पाउन्ड स्टिरलिङको खरिद दर १ सय ६० रुपैयाँ ८७ पैसा र बिक्रि दर १६१ रुपैयाँ ६६ पैसा रहेको छ । स्विस फ्रान्क्को खरिद दर १ सय ३१ रुपैयाँ ४५ पैसा र बिक्रि दर १ सय ३२ रुपैयाँ १० पैसा रहेको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार आज एक अष्ट्रेलियन डलरको खरिद दर नेपाली ८६ रुपैयाँ ५३ पैसा र बिक्रि दर नेपाली ८६ रुपैयाँ ९५ पैसा रहेको छ । त्यस्तै, क्यानेडियन डलरको खरिद दर नेपाली ९४ रुपैयाँ १६ पैसा र बिक्रि दर ९४ रुपैयाँ ६३ पैसा रहेको छ ।