ज्ञानमाण्डू। बीमा समितिले दुर्घटना बीमा निर्देशिका, २०७८ जारी गरेको छ । निर्देशिका अनुसार बीमा कम्पनीहरूले व्यक्तिगत बीमालेखमा न्यूनतम प्रतिव्यक्ति प्रतिहजार दुई रुपैयाँका दरले बीमा शुल्क लिनु पर्नेछ । सामूहिक दुर्घटना बीमालेखको हकमा भने २ जनादेखि २५ जनासम्मको समूहको लागि प्रतिव्यक्ति प्रतिहजार न्यूनतम २ रुपैयाँ, २६ देखि १०० जनासम्मको लागि प्रतिव्यक्ति प्रतिहजार न्यूनतम १ रुपैयाँ ७५ पैसा, १०० जना भन्दा बढीका लागि प्रतिव्यक्ति प्रतिहजार न्यूनतम १ रुपैयाँ ५० पैसा लिनु पर्नेछ ।
बीमा समितिद्वारा दुर्घटना बीमा निर्देशिका - २०७८ जारी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
