![](https://1.bp.blogspot.com/-nowz6EZUuj0/YAfL4jxU4MI/AAAAAAAALjk/6wxgRFHkUaQWw-HRr_mOcg_bIY6gHlhmACNcBGAsYHQ/s16000/FOREX.png)
ज्ञानमाण्डू। नेपाल राष्ट्र बैंकको अनुसार आज २०७९ साल भदाै १५ गतेका दिन एक अमेरिकि डलरको खरिद दर १ सय २६ रुपैयाँ ८३ पैसा तथा बिक्रि दर १२७ रुपैयाँ ४३ पैसा रहेको छ ।
त्यस्तै, यूरोपियन यूरोको खरिद दर १ सय २७ रुपैयाँ ३६ पैसा र बिक्रि दर १२७ रुपैयाँ ९७ पैसा रहेको छ । यूके पाउन्ड स्टिरलिङको खरिद दर १ सय ४८ रुपैयाँ ७१ पैसा र बिक्रि दर १४९ रुपैयाँ ४२ पैसा रहेको छ । स्विस फ्रान्क्को खरिद दर १ सय ३० रुपैयाँ ७७ पैसा र बिक्रि दर १ सय ३१ रुपैयाँ ३८ पैसा रहेको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार आज एक अष्ट्रेलियन डलरको खरिद दर नेपाली ८८ रुपैयाँ ०६ पैसा र बिक्रि दर नेपाली ८८ रुपैयाँ ४७ पैसा रहेको छ । त्यस्तै, क्यानेडियन डलरको खरिद दर नेपाली ९७ रुपैयाँ ६९ पैसा र बिक्रि दर ९८ रुपैयाँ १५ पैसा रहेको छ ।
![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEiEHmAHMdfe83LkmIGSe5GcMNQQxcnFvOEOtcaTzIS9xeiiOfFfZVOIyG6rUAaWJu2LhAIp6hPAVXLI8lnePz3ZIrelCvV6mZqVuJY5jhRLw4xfpLrIyxz1Mg7XW1QbMs_oK0EUaEv9aqlGpgS4zD_lKzIaaJG3qMKuhXuvII4k2S9xyoEVHHnh8Af43Q/s16000/Screenshot%202022-08-31%20at%2010-56-53%20Foreign%20Exchange%20Rate%20-%20%E0%A4%A8%E0%A5%87%E0%A4%AA%E0%A4%BE%E0%A4%B2%20%E0%A4%B0%E0%A4%BE%E0%A4%B7%E0%A5%8D%E0%A4%9F%E0%A5%8D%E0%A4%B0%20%E0%A4%AC%E0%A5%88%E0%A4%82%E0%A4%95.png)