
ज्ञानमाण्डू। नेपाल राष्ट्र बैंकको अनुसार आज २०७८ साल पुष ७ गतेका दिन एक अमेरिकि डलरको खरिद दर एक सय २० रुपैयाँ ६७ पैसा तथा बिक्रि दर १२१ रुपैयाँ २७ पैसा रहेको छ।
त्यस्तै, यूरोपियन यूरोको खरिद दर १ सय ३६ रुपैयाँ ३१ पैसा र बिक्रि दर १३६ रुपैयाँ ९९ पैसा रहेको छ । यूके पाउन्ड स्टिरलिङको खरिद दर १ सय ५९ रुपैयाँ ९६ पैसा र बिक्रि दर १६० रुपैयाँ ७६ पैसा रहेको छ । स्विस फ्रान्क्को खरिद दर १ सय ३१ रुपैयाँ ०६ पैसा र बिक्रि दर १ सय ३१ रुपैयाँ ७१ पैसा रहेको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार आज एक अष्ट्रेलियन डलरको खरिद दर नेपाली ८६ रुपैयाँ ०४ पैसा र बिक्रि दर नेपाली ८६ रुपैयाँ ४७ पैसा रहेको छ । त्यस्तै, क्यानेडियन डलरको खरिद दर नेपाली ९३ रुपैयाँ २९ पैसा र बिक्रि दर ९३ रुपैयाँ ७५ पैसा रहेको छ ।