ज्ञानमाण्डू।राष्ट्रिय परीक्षा बोर्डले आज कक्षा १२ को परीक्षाको परीक्षाफल सार्वजनिक गरेको छ । गत जेठ २५ गते समापन भएको कक्षा १२ को परीक्षामा कुल परीक्षार्थी करिब चार लाख परीक्षार्थी थिए ।
How to see NEB Grade 12 Result? विद्यार्थीहरूले परिणामहरू प्रकाशित नतिजा हेर्नका लागि तल दिएका लिङ्कमा क्लिक गर्नु होस्:
-राष्ट्रिय परिक्षा बोर्ड
-नेपाल टेलिकम
तथा विभिन्न SMS र IVR मार्फत माध्यमिक शिक्षा उत्तिर्ण परीक्षा, कक्षा १२ को नतिजा हेर्न सक्नेछन् |
SMS मार्फत कक्षा १२ परीक्षाको नतिजा हेर्न :
Type NEB <space> SymbolNumber and Send SMS to 1600
त्यस्तै, IVR सेवा मार्फत नेपाल टेलिकमको १६०१ नम्बरमा डायल गरी प्राप्त निर्देशानुसार नतिजा प्राप्त गर्न सकिनेछ।