हेर्नुहोस् आजको विदेशी विनिमयदर, एक अमेरिकि डलरको बिक्रि दर रु. १२७.९८



ज्ञानमाण्डू। नेपाल राष्ट्र बैंकको अनुसार आज २०७९ साल भदाै २० गतेका दिन एक अमेरिकि डलरको खरिद दर १ सय २७ रुपैयाँ ३८ पैसा तथा बिक्रि दर १२७ रुपैयाँ ९८ पैसा रहेको छ ।

त्यस्तै, यूरोपियन यूरोको खरिद दर १ सय २६ रुपैयाँ ७८ पैसा र बिक्रि दर १२७ रुपैयाँ ३८ पैसा रहेको छ । यूके पाउन्ड स्टिरलिङको खरिद दर १ सय ४६ रुपैयाँ ६० पैसा र बिक्रि दर १४७ रुपैयाँ २९ पैसा रहेको छ । स्विस फ्रान्क्को खरिद दर १ सय २९ रुपैयाँ ९० पैसा र बिक्रि दर १ सय ३० रुपैयाँ ५१ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार आज एक अष्ट्रेलियन डलरको खरिद दर नेपाली ८६ रुपैयाँ ७६ पैसा र बिक्रि दर नेपाली ८७ रुपैयाँ १७ पैसा रहेको छ । त्यस्तै, क्यानेडियन डलरको खरिद दर नेपाली ९६ रुपैयाँ ९८ पैसा र बिक्रि दर ९७ रुपैयाँ ४४ पैसा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x