आई. एम. ई. लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड एक प्रतिष्ठित जीवन बीमा कम्पनी हो, जसले देशभर १५० भन्दा बढी शाखा तथा उपशाखाहरु मार्फत् आफ्नो सेवा दिदै आएको छ । कम्पनीले आफ्नो कार्यदक्षता अभिवृद्धि गर्दै प्रभावकारी टिम निर्माण गर्ने उदेश्यले सात वटै प्रदेश अर्न्तगत रहेको केही शाखा / उपशाखा कार्यालयको लागि शाखा प्रमुख कर्मचारीहरुको आवश्यकता परेकोले तपसिल वमोजिम योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरुले आफ्नो बायोडाटा (CV), आवेदन, नागरिकता र माथिल्लो शैक्षिक प्रमाणपत्र सहित आफुले कार्य गर्न चाहेको स्थान समेत उल्लेख गरी तोकिएको म्याद भित्रमा दरखास्त दिनुहुन साे सूचना प्रकाशित गरेको छ ।
Click here to join viber community for all Vacancy Updates.
Click here to join viber community for all Vacancy Updates.
Click here to join viber community for all Vacancy Updates.