
महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले २०८१ साल पुष ०९ गते देखि एफपीओ जारी गर्दै छ । कम्पनीले रु. १०० अङ्कित दरमा ४ लाख ७५ हजार ४४९ कित्ता साधारण शेयर सर्वसाधारणमा थप सार्वजनिक निष्कासन गरी बिक्री गर्न लागेको हो ।
कम्पनीको अनुसार योग्य आवेदकले न्यूनतम १० कित्ता देखी अधिकतम १ हजार कित्तासम्म दरखास्त दिन पाउनेछन् । सो कम्पनीको FPO निष्कासन बन्द हुने मिति (छिटोमा) पाैष ९ गते रहेको छ भने उक्त अवधिभित्र माग बमोजिम आवेदन नपरेमा ढिलोमा पाैष १९ गते सम्म आवेदन पेस गर्न सकिने कम्पनीले जनाएको छ।
महुली लघुवित्तको एफपीओमा आजदेखि आवेदन दिन सकिने
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
        
            
    
    