![](https://1.bp.blogspot.com/-nowz6EZUuj0/YAfL4jxU4MI/AAAAAAAALjk/6wxgRFHkUaQWw-HRr_mOcg_bIY6gHlhmACNcBGAsYHQ/s16000/FOREX.png)
ज्ञानमाण्डू। नेपाल राष्ट्र बैंकको अनुसार आज २०७९ साल वैशाख १२ गतेका दिन एक अमेरिकि डलरको खरिद दर १ सय २२ रुपैयाँ ०८ पैसा तथा बिक्रि दर १२२ रुपैयाँ ६८ पैसा रहेको छ ।
त्यस्तै, यूरोपियन यूरोको खरिद दर १ सय ३१ रुपैयाँ ७९ पैसा र बिक्रि दर १३२ रुपैयाँ ४३ पैसा रहेको छ । यूके पाउन्ड स्टिरलिङको खरिद दर १ सय ५६ रुपैयाँ ७४ पैसा र बिक्रि दर १५७ रुपैयाँ ५१ पैसा रहेको छ । स्विस फ्रान्क्को खरिद दर १ सय २७ रुपैयाँ ५३ पैसा र बिक्रि दर १ सय २८ रुपैयाँ १५ पैसा रहेको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार आज एक अष्ट्रेलियन डलरको खरिद दर नेपाली ८८ रुपैयाँ ३७ पैसा र बिक्रि दर नेपाली ८८ रुपैयाँ ८१ पैसा रहेको छ । त्यस्तै, क्यानेडियन डलरको खरिद दर नेपाली ९६ रुपैयाँ ०३ पैसा र बिक्रि दर ९६ रुपैयाँ ५० पैसा रहेको छ ।
![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEhWxG-3408k360ww8XLqlRzmgtnrY7BlGMXEy4ABEp31vEA2DPX7vQf7ArMZmzt1y3rdzH-sEjgnrd6v4QVMRXUqpYQjPIvQH5JDHcP0f0-X5frZgdW2XoZJ9e9Q94FY72Q19R6c4d4GZIwK2HrhQq6T01-P6yrQwcdINxzyZXpcsSU0ZHO4qJTxOe0Hw/s16000/Screenshot%202022-04-25%20at%2011-10-26%20Foreign%20Exchange%20Rate%20-%20%E0%A4%A8%E0%A5%87%E0%A4%AA%E0%A4%BE%E0%A4%B2%20%E0%A4%B0%E0%A4%BE%E0%A4%B7%E0%A5%8D%E0%A4%9F%E0%A5%8D%E0%A4%B0%20%E0%A4%AC%E0%A5%88%E0%A4%82%E0%A4%95.png)