![](https://1.bp.blogspot.com/-nowz6EZUuj0/YAfL4jxU4MI/AAAAAAAALjk/6wxgRFHkUaQWw-HRr_mOcg_bIY6gHlhmACNcBGAsYHQ/s16000/FOREX.png)
ज्ञानमाण्डू। नेपाल राष्ट्र बैंकको अनुसार आज २०७९ साल वैशाख १३ गतेका दिन एक अमेरिकि डलरको खरिद दर १ सय २२ रुपैयाँ ४१ पैसा तथा बिक्रि दर १२३ रुपैयाँ ०१ पैसा रहेको छ ।
त्यस्तै, यूरोपियन यूरोको खरिद दर १ सय ३१ रुपैयाँ ३७ पैसा र बिक्रि दर १३२ रुपैयाँ ०१ पैसा रहेको छ । यूके पाउन्ड स्टिरलिङको खरिद दर १ सय ५५ रुपैयाँ ६५ पैसा र बिक्रि दर १५६ रुपैयाँ ४१ पैसा रहेको छ । स्विस फ्रान्क्को खरिद दर १ सय २७ रुपैयाँ ७५ पैसा र बिक्रि दर १ सय २८ रुपैयाँ ३८ पैसा रहेको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार आज एक अष्ट्रेलियन डलरको खरिद दर नेपाली ८७ रुपैयाँ ६० पैसा र बिक्रि दर नेपाली ८८ रुपैयाँ ०३ पैसा रहेको छ । त्यस्तै, क्यानेडियन डलरको खरिद दर नेपाली ९५ रुपैयाँ ९५ पैसा र बिक्रि दर ९६ रुपैयाँ ४२ पैसा रहेको छ ।
![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEiLPMdyOhNuC8iPq5JmslqYG37fKzfLGUUW_-WXNsXM5YGL1CDULRbPjyHGw4PWnXHBWDujbDlW4KZHhh_DQ0on74Ux6HGBIEX4LR31MAlLqPF8avXGTLme86ni2gSFbxf_tGuK-A5WdWg7KtPQ7IXq6ifUcxhiiHfeN1n_jttIApZa_tzgOdTUMD5dGw/s16000/Screenshot%202022-04-26%20at%2010-46-53%20Foreign%20Exchange%20Rate%20-%20%E0%A4%A8%E0%A5%87%E0%A4%AA%E0%A4%BE%E0%A4%B2%20%E0%A4%B0%E0%A4%BE%E0%A4%B7%E0%A5%8D%E0%A4%9F%E0%A5%8D%E0%A4%B0%20%E0%A4%AC%E0%A5%88%E0%A4%82%E0%A4%95.png)