प्रभु बैङ्कको नामबाट पौष २६ देखि एकीकृत कारोबार सुरु हुँदै, यी दिन सेवा अवरुद्ध रहने

प्रभु बैङ्कले सेञ्चुरी कमर्सियल बैङ्कलाई प्राप्ति गरी प्रभु बैङ्क लि. को नाउँबाट मिति २०७९ / ०९ / २६ (१० जनवरी, २०२३) बाट एकीकृत वित्तीय कारोबार सञ्चालन गर्ने भएको छ ।

मिति २०७९/०९/२६ गते देखि एकीकृत कारोबार सञ्चालन हुने हुँदा Data Migration प्रयोजनका लागि मिति २०७९ / ०९ / २२ गते शुक्रवार राति १०ः०० बजे देखि र मिति २०७९/०९/२६ गते मङ्गलवार बिहान ९:४५ बजे  सम्म प्रभु बैङ्क तथा सेञ्चुरी कमर्सियल बैङ्कको सम्पूर्ण बैङ्किङ सेवाहरू बन्द रहने बारे सूचना जारी गर्दै दुवै बैङ्कले जानकारी गराएका छन्। 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0.00%
100.00%
0.00%
0.00%
0.00%
0.00%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x