RKD Holdings को बागमती प्रदेश अन्तर्गतको SaLAMI र ILAMI स्किम शनिवार सार्वजनिक हुँदै

RKD Holdings को लगानी एबम जग्गा अपार्टमेन्ट प्राप्ति गुरुयोजना पहल  "ILAMI" र सेयर एंड जग्गा प्राप्ति गुरुयोजना पहल "SaLAMI"  स्किमहरूको बागमती प्रदेश अन्तर्गतकाे औपचारिक सुभारम्भ तथा सार्बजनिक कार्यक्रम आयोजना गर्न लागेको छ।  लामो समय देखि होटेल पर्यटन तथा रियल स्टेट क्षेत्रमा काम गर्दै आएको सो कम्पनीले यहि कार्तिक ५ गते सनिबार दियालो फुड ल्याण्ड एण्ड पार्टी प्यालेस, बसुन्धारा, काठमाडौँमा बृहद कार्यक्रम मार्फत उपोरोक्त स्किमहरु सार्बजनिक गर्न लागेको हो। कम्पनीले देश व्यापिरूपमा यस्ताे कार्यक्रम सञ्चालन गरिरहेकाे छ भने साे स्किमको अनलाईन पार्टनरकाे रूपमा Bizbazar Limited रहेको छ।

ILAMI तथा SaLAMI स्किमहरूकाे विशेषता:

  • आफुले रोजेको सहरमा जग्गा बुक गर्न पाइने।
  • किस्ताबन्दीमा भुक्तानी गर्न मिल्ने।
  • निश्चित समय पछि जग्गाको मुल्यको ७०% क्यास ब्याक लिन सकिने।
  • शुन्य जोखिममा जग्गा लिन पाइने अनि क्यास व्याकबाट घर बनाउन पनि सजिलो हुने। 
 

मिति: २०७९ साल कात्तिक ५ गते शनिवार
समय: दिनको १ बजे
स्थान: दियालो फुड ल्याण्ड एण्ड पार्टी प्यालेस, बसुन्धारा, काठमाडौँ

Click here for details

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0.00%
100.00%
0.00%
0.00%
0.00%
0.00%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x