☰
×
गृहपृष्ठ
समाचार अपडेट
बैङ्किङ
इन्स्योरेन्स
शेयर बजार
अर्थतन्त्र
शिक्षा
प्रविधि/सञ्चार
तथ्य तथा जानकारी
विचार/समीक्षा
अटो
लेख
रोजगारी
सूचना
टुल्स
हाम्राे बारेमा
English Edition
☰
00:00:00
गृहपृष्ठ
समाचार अपडेट
इन्स्योरेन्स
बैङ्किङ्ग
शेयर बजार
शिक्षा
अर्थतन्त्र
जीवनशैली
श्रम/मानव संसाधन
प्रविधि/सञ्चार
स्वास्थ्य
सङ्गीत/मनाेरञ्जन
पर्यटन
खेलकुद
अटाे
अन्य समाचार
अन्तर्वाता
लेख
विचार/समिक्षा
विविध
अन्तराष्ट्रिय
बैङ्किङ्ग
वाणिज्य बैङ्क
विकास बैङ्क
वित्त
लघुवित्त
निर्देशन/सूचना
इन्स्योरेन्स
जीवन बीमा
निर्जीवन बीमा
बीमा समिति सूचना
शेयर बजार
शेयर बजार
स्टक स्क्रिनर
बजार अवलोकन
वित्तीय प्रतिवेदन तथा घोषणाहरु
सार्वजनिक मुद्दाहरू
स्टक सूची
अर्थतन्त्र
आजको विदेशी मुद्रा विनिमयदर
2026-02-26 11:17:58
आज सुनको मूल्य ३ लाख १४ हजार ८०० रुपैयाँ मै स्थिर
2026-02-25 11:55:37
आजको विदेशी मुद्रा विनिमयदर
2026-02-25 11:19:06
सुनको मूल्यमा प्रतितोला १ हजार ३०० रुपैयाँको वृद्ध...
2026-02-24 12:08:59
आजको विदेशी मुद्रा विनिमयदर
2026-02-24 11:06:11
सुनको मूल्यमा प्रतितोला ३ हजार २०० रुपैयाँको वृद्ध...
2026-02-23 11:30:11
आजको विदेशी मुद्रा विनिमयदर
2026-02-23 10:42:24
सुनको मूल्यमा प्रतितोला ५ हजार ६०० रुपैयाँको वृद्ध...
2026-02-22 11:44:13
आजको विदेशी मुद्रा विनिमयदर
2026-02-22 11:04:04
मेची भन्सार कार्यालयद्वारा ९ अर्ब ९२ करोड राजस्व स...
2026-02-20 10:49:44
शिक्षा
शिक्षा
त्रि. वि. सूचना
राेजगारी
बैङ्किङ्ग
इन्स्याेरेन्स
लाेकसेवा
अन्य
विचार/समिक्षा
अन्तर्वाता
लेख
टुल्स
युनिकोड कन्भर्टर
प्रीति युनिकोड कन्भर्टर
सूचना
शैक्षिक सूचना
बैङ्किङ्ग निर्देशन/सूचना
बीमा सूचना
नेपाली
English
ब्रेकिङ न्युज
रिज लाइन इनर्जीको आइपिओ बाँडफाँड, २४ लाख बढी आवेदकको हात खाली
आजको विदेशी मुद्रा विनिमयदर
यी हुन् आज धितोपत्र बजारमा सर्वाधिक कारोबार भएका कम्पनीहरू
धितोपत्र बजारमा १०.३० अङ्कको वृद्धि, नेप्से २,६४८.९० को विन्दुमा
आज सुनको मूल्य ३ लाख १४ हजार ८०० रुपैयाँ मै स्थिर
डिप्रोक्स लघुवित्तले ८१ जना कर्मचारीहरू माग्याे, SLC,+2 पास र अनुभव नहुनेका लागि सुनौलो अवसर | Microfinance Job in Nepal
About The Autor
ज्ञानमाण्डू | २ पुष २०७८, शुक्रवार
2886
ज्ञानमाण्डू
17th of December 2021, Friday | २ पुष २०७८, शुक्रवार
Microfinance Job in Nepal
Click here to join Gyanmandu.com's Viber Community
प्रकाशित मितिः २०७८/०९/०२
नेपाल राष्ट्र बैंकबाट “घ” वर्गको वित्तीय कारोबार गर्न ईजाजतपत्र प्राप्त हाल ७१ जिल्लामा १४९ शाखाहरू मार्फत लघुवित्त सेवा प्रदान गर्दै आएको राष्ट्रियस्तरको डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले देहाय बमोजिमका योग्यता पुगेका ग्रामीण क्षेत्रमा काम गर्न ईच्छुक नेपाली नागरिकहरूबाट यो सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र साे वित्तीय संस्थाको कर्पोरेट कार्यालय सितापाईला, काठमाडौं वा ईमेल
[email protected]
मार्फत आईपुग्ने गरी आफ्नो योग्यता, अनुभव, नागरिकता प्रमाणपत्रको प्रतिलिपी सहित यस वित्तीय संस्थाले तोकेको ढाँचामा रितपूर्वक दरखास्त आह्वान गरेकाे छ ।
Click here to join viber community for all Vacancy Updates.
अन्य जानकारी :
१. दरखास्त फारम यस वित्तीय संस्थाको वेवसाईट बाट डाउनलोड गरी प्राप्त गर्न सकिने छ ।
२. उल्लेखित पदहरूको पाठ्यक्रम यस वित्तीय संस्थाको वेवसाईट बाट डाउनलोड गरी प्राप्त गर्न सकिनेछ ।
३. परीक्षाको किसिम लिखित र अन्तर्वार्ता हुनेछ ।
४. दरखास्त दिने अन्तिम मितिमा उमेरको हद सहायक श्रेणीको हकमा १८ बर्ष पुरा गरी ३५ वर्ष ननाघेको तथा अधिकृत श्रेणीको हकमा २१ बर्ष पुरा भई ३५ बर्ष ननाघेको (महिलाको हकमा ४० बर्ष ननाघेको हुनु पर्नेछ)।
५. यस वित्तीय संस्थाका बहालवाला कर्मचारीहरूलाई उमेरको हद लाग्ने छैन ।
Click here to join Gyanmandu.com's Viber Community
६. लघुवित्त वित्तीय संस्थामा काम गरेका, मोटरसाईकलको चालक अनुमतिपत्र भएका तथा कम्प्युटर सम्बन्धी दक्ष उमेदवारलाई प्राथमिकता दिईनेछ ।
७. कनिष्ठ कार्यक्रम सहायक र कार्यक्रम सहायकको हकमा दश जोड दुई उत्तीर्ण गरेका र सहायक अधिकृत तथा अधिकृतको हकमा स्तातकोत्तर गरेका उमेदवारलाई प्राथमिकता दिईने छ । नेपाल बाहिरको शैक्षिक संस्थाबाट उत्तीर्ण गरेको शैक्षिक योग्यताको प्रमाणपत्र भएमा समकक्षता मान्य प्रमाण (Equivalence Certificate) समेत पेश गर्नु पर्नेछ ।
८. रित पूर्वक प्राप्त निवेदनहरू मध्येबाट संस्थाको आवश्यकता अनुसार छानविन गरी छनौट सूचीतयार गरिनेछ । छनौट सूचीमा परेका निवेदकहरूलाई मात्र परीक्षा दस्तुर लिई लिखित परीक्षामा सहभागी गराईनेछ । लिखित परीक्षा हुने मिति, स्थान र समयको सूचना फोन वा संस्थाको वेवसाईटबाट जानकारी गराइनेछ ।
९. लिखित परीक्षामा उत्तीर्ण भएका उमेदवारलाई मात्र अन्तर्वार्तामा सहभागी गराईनेछ ।
१०. अन्तर्वार्ता परीक्षाबाट योग्यताक्रमको आधारमा सिफारिस भएका उमेदवारलाई तोकिएको पदमा परीक्षणकालमा नियुक्तिको लागि सिफारिस गरिनेछ ।
Click here to join Gyanmandu.com's Viber Community
११. परीक्षणकालमा नियुक्ति भएका उमेदवारहरूले वित्तीय संस्थाले तोकेको कार्यालयमा गई काम गर्नु पर्नेछ ।
१२. अधिकृतको रू. ९००/००, सहायक अधिकृतको रू. ७००/०० कार्यक्रम सहायकको रू. ४००/०० र कनिष्ठ कार्यक्रम सहायकको रू. ३००/०० परीक्षा दस्तुर लाग्नेछ ।
१३. तलव तथा अन्य स्विधाहरू संस्थाको नियमानुसार हुनेछ ।
१४. प्राप्त दरखास्त फारमहरू कुनै कारण जनाई वा नजनाई अस्वीकृत गर्न सक्ने अधिकार वित्तीय संस्थाको पदपूर्ति समितिमा सुरक्षित रहनेछ ।
Click here to join viber community for all Vacancy Updates.
Jobs in Nepal
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
0%
0%
0%
0%
0%
प्रतिकृया दिनुहाेस्
सम्बन्धित शिर्षक
स्वास्थ्य सेवाको पहुँच बढ्दै
१० माघ २०७६, शुक्रवार
नेपाल लाइफको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
१३ माघ २०७७, मङ्गलवार
नेपाल टेलिकमको ‘नेपाल टेलिकम’ एपमार्फत थप सुविधाहरु प्रयोग ग...
१७ जेठ २०७९, मङ्गलवार
सिभिल बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा सचिन जङ्ग रायमाझ...
१७ जेठ २०७९, मङ्गलवार
रिडी हाइड्रोपावरको कारोबार रोक्का
२२ कार्तिक २०७८, सोमवार
आइएमई जनरल इन्स्योरेन्स लिमिटेडद्धारा थप २ वटा सेवा शुभारम्भ
२४ फागुन २०७८, मङ्गलवार
मौद्रिक नीति सार्वजनिक
२ साउन २०७७, शुक्रवार
ललितपुर महानगरपालिकामा स्मार्ट सडक बत्ती
१४ साउन २०७७, बुधवार
करिव १,२२० किलोमिटर खानेपानीको नयाँ वितरण संजाल तयार
२ माघ २०७८, आइतवार
Career Opportunity at Mega Capital Markets Limited
५ मंसिर २०७५, बुधवार
Comments
No comments yet!
Directories
Categories
Telecom
ISP
Commecial Banks
Colleges
Nepal Telecom
[email protected]
01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/
Ncell Axiata Limited
[email protected]
+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
Popular
Recent
सुनको मूल्यमा प्रतितोला ५ हजार ६०० रुपैय...
मेची भन्सार कार्यालयद्वारा ९ अर्ब ९२ करो...
आजको विदेशी मुद्रा विनिमयदर
यी हुन् आज धितोपत्र बजारमा सर्वाधिक कारो...
आजको विदेशी मुद्रा विनिमयदर
हुलास फिनसर्भ हायर पर्चेजले प्रिमियममा आ...
रिज लाइन इनर्जीको आइपिओ बाँडफाँड, २४ लाख...
आजको विदेशी मुद्रा विनिमयदर
यी हुन् आज धितोपत्र बजारमा सर्वाधिक कारो...
धितोपत्र बजारमा १०.३० अङ्कको वृद्धि, नेप...
x