नेपालको अग्रणी फुड डेलिभरी कम्पनी फूडमान्डुले नयाँ प्रयोगकर्ता तथा स्वादका पारखीहरूलाई लक्षित गरी आफ्नो नयाँ क्याम्पेन “FIRSTBITE” ल्याएको छ ।
सो योजना अन्तर्गत Foodmandu App का नयाँ प्रयोगकर्ताहरूले आफ्नो पहिलो अर्डरमा २५% छुट (रु. ५०० सम्म) पाउन सक्नेछन् ।
फूडमान्डुकी सिनियर ब्रान्ड मार्केटिङ एक्जिक्युटिभ अंकिता जोशीका अनुसार FIRSTBITE ले स्वादका पारखी युवाहरूलाई आकर्षण गर्न मात्र खोजेको नभई यसले युवा जमातको विभिन्न थरिका स्वाद र खानाको अनुभव लिने बानीलाई पनि अङ्गाल्न खोजेको छ ।
नयाँ प्रयोगकर्ताहरूले फूडमान्डु एपबाट अर्डर गर्दा “FIRSTBITE” भौचर कोड प्रयोग गरेर सजिलै सो क्याम्पेनमा सहभागी हुन सक्नेछन् ।
फूडमान्डुको “FIRSTBITE” मा रु ५०० सम्म छुट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%

प्रतिकृया दिनुहाेस्
सम्बन्धित शिर्षक
Directories

Nepal Telecom
01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited
+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en