चन्द्रागिरि हिल्स लिमिटेडद्वारा सञ्चालित चन्द्रागिरि केबलकार प्राविधिक परीक्षणपछि पुनः सञ्चालनमा आएको छ ।
शुक्रवार अपराह्न ३ बजेदेखि अकस्मात् आएको ठुलो हावा हुरीका कारण केबलकार सञ्चालनमा समस्या आएपछि केबलकार सेवा बन्द भएको थियो ।
प्राविधिक परीक्षणको काम सकिएपछि आइतबार दिउसोदेखि केबलकार पुनः सञ्चालनमा आएको छ ।
प्राविधिक परीक्षणका क्रममा केबलकार सेवा बन्द हुँदा यात्रुहरूमा पर्न गएको असुविधा प्रति क्षमा पार्थी रहेको सो कम्पनीले बताएको छ ।
चन्द्रागिरि केबलकार पुनः सञ्चालनमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%

प्रतिकृया दिनुहाेस्
सम्बन्धित शिर्षक
Directories

Nepal Telecom
01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited
+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en