मुक्तिनाथ विकास बैङ्क लिमिटेडले आफ्ना भिसा डेबिट कार्डवाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकहरूलाई “ल्याण्डमार्क होटेलस् एण्ड रिसोर्ट प्रा. लि” को विभिन्न सेवाहरूमा विशेष १० प्रतिशत सम्म छुट प्रदान गर्ने गरी सम्झौता गरेको छ ।
सो सम्झौता पश्चात् मुक्तिनाथ विकास बैङ्कका भिसा डेबिट कार्डवाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकहरूले “ल्याण्डमार्क होटेलस् एण्ड रिसोर्ट प्रा. लि” अन्तर्गत का विभिन्न स्थानहरूमा (काठमाडौँ , पोखरा, चितवन) रहेका आफ्नो होटेलहरूमा मा ऐकोमोडेसन (Accommodation), फुड एण्ड बेभरेजमा विशेष १०% छुट प्राप्त गर्न सक्ने सो बैङ्कले बताएको छ ।
मुक्तिनाथ विकास बैङ्कद्वारा बैङ्कका ग्राहकहरूलाई ल्याण्डमार्क होटेलस् एण्ड रिसोर्टमा विशेष छुट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
