सम्माननीय राष्ट्रपतिद्वारा एन आई सी एशिया बैङ्क लिमिटेडका संस्थापक अध्यक्ष तथा हालका प्रमुख सल्लाहकार तथा प्रतिष्ठित उद्योगी व्यवसायी जगदीश प्रसाद अग्रवाललाई ‘सुप्रबल जनसेवाश्री’ विभूषण प्रदान गर्नुभएको छ । संविधान दिवसको अवसरमा मिति २०७९/०६/०३ का दिन घोषित उक्त सम्मानित विभूषण मिति २०८०/०१/०१ का दिन राष्ट्रपतिको कार्यालय, राष्ट्रपति भवन, महाराजगन्जमा आयोजित सुशोभन समारोहका बिच सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलद्वारा प्रदान गर्नु भएको हो ।
जगदीश प्रसादलाई ‘सुप्रबल जनसेवाश्री’ विभूषण

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
