आइएमई पे र सिटी एक्स्प्रेसवीच सम्झौता भएको छ । सम्झौता अनुसार विदेशबाट पठाइएको रेमिटेन्स अब ग्राहकहरुले सिधै आइएमई पे वालेटबाट दाबी गरी पाउन सक्ने छन् ।
सम्झौता ग्राहकहरूलाई सहज तरिकाले आफ्नो विदेशमा रहेका परिवार तथा मित्रहरूले पठाएको रकम झन्झट बिना प्राप्त गर्न मिल्ने उद्देश्यका साथ गरेको हो ।
सो सुविधा केही समय पश्चात् लाइभ हुनेछ र लागु गरे पश्चात् ग्राहकले रेमिटेन्स वालेट मै प्राप्त गर्न सक्ने छन् ।