कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबार कालीमाटीमा साढे १७ रुपैयाँदेखि ७५० रुपैयाँसम्मको तरकारी र फलफूल पाइने जनाएको छ । सोमबार सबैभन्दा सस्तो इस्कुसको औसत मूल्य प्रतिकेजी १७ रुपैयाँ ५० पैसा र सबैभन्दा महँगो पार्सले प्रतिकेजी ७५० रुपैयाँ रहेको छ ।
त्यस्तै, अनार प्रतिकेजी ४२५ रुपैयाँ, अमला र राजमा घिउ सिमीको मूल्य ७५ रुपैयाँ, अम्बा १३५ रुपैयाँ, आभोकाडो २२५ रुपैयाँ, रातो आलु ७२ रुपैयाँ ५० पैसा भारतीय रातो आलु ४३ रुपैयाँ ६७ पैसा, सेतो आलु ५७ रुपैयाँ ५० पैसा, उखु प्रतिवटा ११० रुपैयाँ, स्थानीय काउली, बरेला, परवर र लोकल बन्दा ४५ रुपैयाँ, लोकल काँक्रो ९६ रुपैयाँ, कागती १३६ रुपैयाँ ६७ पैसा, किवी १९० रुपैयाँ, अकबरे खुर्सानी ११० रुपैयाँ, सुकेको खुर्सानी ४१० रुपैयाँ, लोकल गाजर ५७ रुपैयाँ २० पैसा, गुन्द्रुक ३२५ रुपैयाँ र सानो लोकल गोलभेँडा ३५ रुपैयाँ रहेको छ ।
यसै गरी, घिरौँलाको औसत मूल्य प्रतिकेजीको ७६ रुपैयाँ ६७ पैसा, चमसूरको साग १७५ रुपैयाँ, चिचिन्डो ४६ रुपैयाँ ६७ पैसा, चुकुन्दर ८६ रुपैयाँ ६७ पैसा, कन्य च्याउ १७५ रुपैयाँ, डल्ले च्याउ ५५० रुपैयाँ, जिरीको साग १६५ रुपैयाँ, तरुल ९५ रुपैयाँ, छडी र बुवा माछा २४६ रुपैयाँ ६७ पैसा, रहु माछा ३४० रुपैयाँ, तितो करेला ६५ रुपैयाँ, तोरीको साग ५६ रुपैयाँ ६७ पैसा, पालूगो साग १७५ रुपैयाँ, पुदिना ५५० रुपैयाँ, बकुला ११६ रुपैयाँ ६७ पैसा, तने बोटडी ८५ रुपैयाँ, ब्रोकाउली ११३ रुपैयाँ ३३ पैसा, भिण्डी ६५ रुपैयाँ, मटरकोशा १५५ रुपैयाँ, मेथीको साग १७५ रुपैयाँ र रायोको साग ७६ रुपैयाँ ६७ पैसा रहेको छ ।
यसै गरी, हरियो लसुन १७५ रुपैयाँ, लौका ५६ रुपैयाँ ६७ पैसा, सखरखण्ड ४५ रुपैयाँ, सलगम ७६ रुपैयाँ ६७ पैसा, नेपाली सुन्तला ९६ रुपैयाँ ६७ पैसा, सेलरी ३२५ रुपैयाँ, सौफको साग १७५ रुपैयाँ, ज्यापु काउली ७६ रुपैयाँ ६७ पैसा, फूजी स्याउ २६५ रुपैयाँ र हरियो धनियाँ १६५ रुपैयाँ रहेको छ ।
आजको फलफूल तथा तरकारी मूल्य
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
