ज्ञानमाण्डू।गत वैशाख २७ गते देखि ३१ सम्म आइपीओ खुला गरी १ करोड ८० लाख रुपैयाँ बराबरको १ लाख ८० हजार कित्ता आइपीओ बिक्रीमा ल्याएको स्वभिमान लघुवित्त वित्तीय संस्थाको सोही आइपीओ सहितको ६ लाख १८ हजार ६ सय १० कित्ता शेयर नेपाल स्टक एक्सचेन्जमा सूचीकृत भएको छ । हाल लघुवित्तको चुक्ता पुँजी ६ करोड १८ लाख ६१ हजार रुपैयाँ रहेको छ ।
नेप्सेमा सूचिकृत भयाे स्वभिमान माईक्राेफाइनान्सकाे शेयर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
