ज्ञानमाण्डू।यसपालिको महान् चाडपर्वलाई लक्षित गरि नेपालको नं. १ ब्रान्ड सि.जी.ले “ सि.जी. सँग उत्साह उमंग, थाइल्याण्ड जाउँ परिवारसँग” नामक स्किम ग्राहकहरुको लागि बजारमा ल्याएको छ । जसमा सि.जी. ब्रान्डको प्रत्येक होम अप्लायन्स्को खरिदमा थुप्रै आकर्षक स्योर सट उपहारहरु प्राप्त गर्न सकिनेछ, साथै प्रत्येक टि.भी. र रेफ्रिजिरेटरको खरिदमा २९ प्रतिशत सम्मको महा क्यास ब्याक पाउन सकिनेछ त्यसै गरि लक्की ड्र मार्फत बम्परमा ५ भाग्यशाली जोडीलाई थाइल्याण्ड घुम्ने सुवर्ण अवसर मिल्नेछ ।
सि.जी.को सामान खरिद गरि CG<space>Name<space>ModelNo<space>SerialNo<space>Address टाइप गरि ३४३४३ मा एस.एम.एस मार्फत बम्पर उपहारको लागि सहभागिता जनाउन सकिनेछ । यो योजना भाद्र २० गते देखि सिमित अवधिको लागि नेपाल अधिराज्यभर लागू गरिएको कुरा कम्पनीले जनाएको छ ।सि.जी.सँग उत्साह उमंग, थाइल्याण्ड जाउँ परिवारसँग
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%

प्रतिकृया दिनुहाेस्
सम्बन्धित शिर्षक
Directories

Nepal Telecom
01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited
+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en